Wednesday 6 December 2023

Pp6f clnvLt t/ ;To sxfgL



Pp6f clnvLt t/ ;To sxfgL

clxn] g]kfndf Psy/Lsf Dfflg;x?sf] hLjg ofkgx?df w]/} pQf/ r8fjx? cfpb} u/]sf] kflxG5,sof} nfO{ t ;d:ofsf rfFËx?n] 3]/]sf] b]lvg yfn]sf] 5, ;of+} dflg;x? ljutsf] kZrtfk / k|lt;f]wsf] efjgfn] hLjg g} pynk'yn ePsf] b]Vg ;lsG5 .



s'g} hdfgfsf oL hldbf/ / wgf9\o} hftLx? dWo]sf Ps hftL x'g k'jL{ t/fO{sf cflbjf;L ;Gyfn hftLx? Hff] plxn]sf cj:yf x]bf{ clt g} bolgo ?kdf afFr]sf kflxG5g\ . g t oLgnfO{ k~rfot Aoj:yfn] g} 5f]of] g t,nf]stflGqs u0ftGqn] g} . s]xLn] klg g5f]Psf] oL hftLnfO{ s]an 5f]of] t r/d cefj / ul/aL ,ckdfg / c;dfgtfn] .

;+lbof} af6 r/d ul/aLsf] df/ em]Nb} cfPsf o'jf k':tfn] eg] ,cfkm' ul/aL / c;dfgtfsf] sf/0fx?sf] vf]hL ug{] tyf ltgsf] jsfnt ug{], sfo{df ;d]t nfluk/]sf] atfpb} cfPsf 5g\ .

;Gyfn o'jfju{df s]xL lzIfLt tyf hfu[t x'g yfn] ;u} cfkm\gf] lktfk'vf{n] ef]u]sf cGofo, cTorf/ / ltgsf k|ToIf df/ clxn]sf goFf o'jf hdftdf kg{ uPsf] 7DofO{ 5 . s]xL o'jfx?n] oL ljifonfO{ lgs} uDeL/tf k'j{s lng'kg{] ;d]t atfPsf] kflxG5 . lsgeg] of]] Pp6f AoQmL ;+u dfq} ;DaGwLt geP/ l;+uf] ;d'bfo / To;sf] hLjgofkg tyf cfly{s, ;fdflhs, /fhlglts x}l;ot ;+u klg hf]l8Psf] ljifo /x]sf] pgLx?sf] egfO{ 5 .

x/]s d'n'sdf ;+qmd0f kl5 s]xL g s]xL laut af/] ;ldIff / larf/ ljd{; tyf k'g/fjnf]sg x'G5 . kl/j{tg x'Fbf k|ToIf df/df k/]sf ;d'bfo ,hgtf Pjd\ dflg;sf] klxnf] clwsf/sf] >]o ;d]t pgLx?nfO{ g} hfg] lgod /x]sf] 5 . ;f]xL s'/fsf] kvf{O{df ;Gyfn o'jf k':tf /x]sf 5g\ .

slyt kl/jt{gsf] gfddf eP u/]sf] ;j{:jM n'l6g' / clxn] ;Ddklg k'gf{:yfkLt gx'g' eg]sf] a}O{dfgL dfq} xf]O{g /fHosf] ;'lgof]lht ;8oGq /x]sf] / o;sf nfuL xfdLn] s]xL km/s sbd rfNg ;d]t afWo x'g] ;Gyfsf s]xL o'jfa'l4hLx?sf] egfO{ /x]sf] 5 .

 

 

 

Friday 26 November 2021

Photo of the week .




Saturday 30 May 2020

Tuesday 7 April 2020

सन्थाल अरिचली र गरगहना ।

सन्थाल अरिचलि र गरगहना तस्बिरमा ।

Friday 19 August 2011

सन्थाल जातीबारे

पुर्वी नेपालको झापा ,मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्ने सन्थाल जाती नेपालका आदिवासी जाति हुन । यी जातिको मुख्य बसोवास भनेको माथि उल्लेखित तिन वटै जिल्लाको पनि दक्षिणी क्षेत्रमा बढी रहेको पाइन्छ । यी जातिहरुको आफ्नै ,जातिय गरगहना,भेष– भुषा तथा भाषा संस्कृति रहेको छ । अन्य जाति भन्दा फरक प्रकृतिका यीनिहरुको चाडपर्व तथा संस्कारहरु रहेका छन् ।
सन्थाल जातिले सोहराय ,बाहा, दिवी,कली,हरियड, जान्थाड,लगायतका चाड पर्वहरु मनाउदै आएका छन् ।
यी जातिहरुले छाता र पाता मेलाहरु पनि लगाउदै आएको पाइन्छ । यी जातीको सबै भन्दा ठुलो चाड सोहराय हो । यो चाडमा विवाह भएर गएका छारी छेलीलाई माइतिमा बोलाउने र मिठो –मिठो परिकार पकाएर खान दिने तथा नाँचगान गर्ने चलन रहेको छ

सन्थाल जातिको पहिरनको कुरा गर्नु पर्दा यी जातिको मुख्य पहिरन महिलाले लुंगी–पञ्चि र केटाले धोती लगाउने चलन रहेको छ । यीनिहरुको यो कपडा अन्य कपडा भन्दा भिन्न खालको हुन्छ । त्यसकारण यो जातिका मानिसले ती कपडा लगाएमा सबैले सन्थाल जाती भनेर चिन्ने गरेका छन् ।

यी जातिहरुको आफ्नै भाषा र लिपी रहेको छ । यीनिहरुले बोलिने भाषालाई आग्नेय आस्ट्रीज भाषा भनिन्छ । यीनिहरुको लिपीलाई ओलचिकी लिपी भन्ने गरिन्छ ।
यीनिहरुको गहना चाँदीको बढी मात्रामा पाइन्छ । यी जातिका महिलाले पाखुरामा , गलामा , हातमा , शिरमा र खुटामा समेत चाँदीबाट बनेको गहना लगाउने गरेको पाइन्छ ।

सन्थाल जातिको विवाह दुइ प्रकारले हुने गरेको छ । सन्थाल जातिमा पहिले तानेर ल्याइने विवाह पनि थियो तर मागी विवाह र प्रेम विवाह मात्र हुने गरेको पाइन्छ  । 
यी जातीको मुख्य पेसा भनेको नै कृषी हो । प्रायः सन्थाल जाति कृषीमा लागेको पाइन्छ । यनीहरुको आफ्नो जमिन नभएता पनि अन्य साहु महाजनको खेतमा कृषीकै काम गर्न रुचाउने जाती हुन ।

यी जातिहरुको मुख्य धर्म “सारना” हो । यी जातिहरु प्रकृति पुजकको रुपममा चिनिने गरेको पाइन्छ । यी जातिहरुको मुख्य थर जम्मा बाह्र वटा रहेका छन् ।
यी जातिहरु नेपालमा करिब डेढ लाखको हाराहारीमा रहेका छन् ।

सन्थाल बारे सामान्य जानकारी


पुर्वी नेपालको झापा ,मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्ने सन्थाल जाती नेपालका आदिवासी जाति हुन । यी जातिको मुख्य बसोवास भनेको माथि उल्लेखित तिन वटै जिल्लाको पनि दक्षिणी क्षेत्रमा बढी रहेको पाइन्छ । यी जातिहरुको आफ्नै ,जातिय गरगहना,भेष– भुषा तथा भाषा संस्कृति रहेको छ । अन्य जाति भन्दा फरक प्रकृतिका यीनिहरुको चाडपर्व तथा संस्कारहरु रहेका छन् ।

सन्थाल जातिले सोहराय ,बाहा, दिवी,कली,हरियड, जान्थाड लगायतका चाड पर्वहरु मनाउदै आएका छन् । यी जातिहरुले छाता र पाता मेलाहरु पनि लगाउदै आएको पाइन्छ । यी जातीको सबै भन्दा ठुलो चाड सोहराय हो । यो चाडमा विवाह भएर गएका छारी छेलीलाई माइतिमा बोलाउने र मिठो –मिठो परिकार पकाएर खान दिने तथा नाँचगान गर्ने चलन रहेको छ ।

सन्थाल जातिको पहिरनको कुरा गर्नु पर्दा यी जातिको मुख्य पहिरन महिलाले लुंगी–पञ्चि र केटाले धोती लगाउने चलन रहेको छ । यीनिहरुको यो कपडा अन्य कपडा भन्दा भिन्न खालको हुन्छ । त्यसकारण यो जातिका मानिसले ती कपडा लगाएमा सबैले सन्थाल जाती भनेर चिन्ने गरेका छन् ।

यी जातिहरुको आफ्नै भाषा र लिपी रहेको छ । यीनिहरुले बोलिने भाषालाई आग्नेय आस्ट्रीज भाषा भनिन्छ । यीनिहरुको लिपीलाई ओलचिकी लिपी भन्ने गरिन्छ ।
यीनिहरुको गहना चाँदीको बढी मात्रामा पाइन्छ । यी जातिका महिलाले पाखुरामा , गलामा , हातमा , शिरमा र खुटामा समेत चाँदीबाट बनेको गहना लगाउने गरेको पाइन्छ ।

सन्थाल जातिको विवाह दुइ प्रकारले हुने गरेको छ । सन्थाल जातिमा पहिले तानेर ल्याइने विवाह पनि थियो तर मागी विवाह र प्रेम विवाह मात्र हुने गरेको पाइन्छ ।
यी जातीको मुख्य पेसा भनेको नै कृषी हो । प्रायः सन्थाल जाति कृषीमा लागेको पाइन्छ । यनीहरुको आफ्नो जमिन नभएता पनि अन्य साहु महाजनको खेतमा कृषीकै काम गर्न रुचाउने जाती हुन ।

यी जातिहरुको मुख्य धर्म “सारना” हो । यी जातिहरु प्रकृति पुजकको रुपममा चिनिने गरेको पाइन्छ । यी जातिहरुको मुख्य थर जम्मा बाह्र वटा रहेका छन् ।
यी जातिहरु नेपालमा करिब डेढ लाखको हाराहारीमा रहेका छन् ।

Thursday 2 June 2011

कारर्वाही गर्ने किन खुट्टा कमाउने ।


नयाँ नेपालको निर्माण गर्ने भन्दै नेताहरुले दिनहँु जसो जनतालाई रिक्तो आश्वसन सिवाय केहि दिन सकेका छैन्न । अहिलेको भएको नेपाललाई नै विगारीरहेका छन् के नयाँ नपाल देलान त ! शान्ति र सहमतीको जति रटान लगाए पनि हात लाग्यो शुन्य भएको छ ।शान्तिर संविधान बनउछौ भनेर गएका प्रधानमन्त्रि र मन्त्रिलाई विदेश घुम्दै ठिक्क छ । जनताले चुनेर पठाएका सभासद सडकमा पागलप्रेमी बन्दै नाटक मन्चनमै ब्यस्त छन्, संविधान बनाउन गम्भिर बहस गर्नु पर्नेमा रोस्टम घेराउ गर्न पाकोमा मस्त छन् । जनताको नेता भनाउदाहरु मास्ट वान्टेडको सुचिमा रहेको डन सग साठगाँठ गर्नमा खुशि छन् ।

अब नेपाली जनताको बारेमा सोच्न कसरलाई फुर्सद छ त ?
नेपाली जनताले नयाँ नेपालको अनुभुति होइन हत्या ,हिंसा ,अशान्तिको पीडा भोग्नु परेको छ । जनताले थेग्नै नसक्ने गरी बजार भाउ आकाशिएको मात्र छैन कालोबजारीले जीवन अस्तब्यस्त बनाएको छ । लामो लोडसेडीङ्गले जनताको दैनिकी नै परिवर्तन गर्नु परेको छ । साँझको खाना खान राती दश बज्नु पर्छ ,समाचार सुन्न ब्याट्रीबाट चल्ने रडियो किन्नु पर्छ । मोबाइल चार्ज गर्न नपाउदा आफन्तको हालखबर पाउन बाट बञ्चीत हुनुपरेको छ । हुदाँ हुदै सुगम ग्यास कम्पनीले अरुनै कम्पनीको ग्यासको पिंध काटेर बजार ल्याउन लागेको अवस्थामा पक्राउ परेको छ । यस बाट थाहा पाउन सकिन्छ कि जनता कत्तिको सुरक्षीत छन् भनेर । नेता ,मन्त्री देखी ब्यापारी सम्मले जनतालाई असुरक्षीत बनाइरहेका छन् । अब नेपाली जनताले को संग आशा र भरोषा गर्ने ? यसरी जनताको प्रत्यक्ष जीउ ज्यान संग जोडीएको गम्भिर विषयको समाचार बाहिर आउदा पनि अहिले सम्म प्रशासनले तत्काल कारवाही अगाडी नबढाउनु , दोषीलाई उन्मुक्ति दिन फितलो कारवाही गरे जस्तो गर्नुले कतै यस कार्यमा सरकारका प्रशासनको पनि मौन स्किती त छैन भन्ने प्रश्न उठ्न थालेको छ ।
हामी प्रयोग गर्दे आइरहेको खाना पकाउने ग्याँस पड्किएर मानिसको ज्यान गएको उदाहरणहरु हामी समक्ष प्रशस्त हुदा हुदै जानेर जनतालाई मृत्युको मुखमा पु¥याउने उक्त कम्पनीको मालीकलाई पक्राउ गरी काठघरमा उभ्याउन सरकारलाई किन गाह परिरहेको छ ? कम्पनीले लिएको लाइसेन्स खारेज गरेर मात्र पुग्छ र ? खोइ त जनताको सुरक्षामा संवेदनशिल भएको ?
उपभोक्ता संरक्षण ऐनमा उपभोताको जीउज्यानमाथि खेलवाड गर्नेमाथि १४ वर्ष कैद र ५ लाख सम्मको जरिवाना गर्ने  ब्यवस्था रहेको छ । तर अहिले सम्म सरकारले कसैलाईं यो ऐन अनुरुप कारर्वाही गरेको जनताले देखेका छैनन् । त्यसैले अब जनताले देख्ने गरि कारर्वाहि गरिनु पर्दछ । चाहे त्यो जो सुकै होस् । 
अब बजार अनुगम गरेर सत्यतथ्य बाहिर ल्याइ सरकारले त्यस्ता गैरकानुनि काम गर्ने जोकाहीलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्दछ । त्यसो गरेमा मात्र कालोबजारीको अन्त्य हुन्छ र जनताले चैयनको शास फेर्ने पाउने छन् ।

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | cheap international calls